Thursday, February 9, 2012

www.loksewaguide.com बाट साभार गरिएको

www.loksewaguide.com बाट साभार गरिएको,


1. हाल (सन् २०१२ को शुरुसम्ममा) विश्वमा अतिकम विकशित राष्ट्रहरुको संख्या कति रहेका छन् ?
 ५०  ४९  ४८  ५१

2. तल दिइएको क्रम/श्रेणीमा प्रश्न चिन्ह (?) राखिएको ठाउँमा के हुन्छ ? d, g,j,(?),p,s,v
 n  m  l  o

3. "तेन्याचिरिस्" पर्व कुन जातिले मनाउने पर्व हो ?
 कहार जाति  लाँकड जाति  ल्होमी जाति  लोवा

4. नोल्छे दरवार भनेर कुन प्रशिद्ध दरवारलाई चिनिन्छ ?
 गोरखा दरवार  हनुमान ढोका दरवार   नुवाकोट दरवार  सिंह दरवार

5. नेपाली भाषाको सबैभन्दा ठूलो महाकाव्य सितायन कसले लेखेका हुन् ?
 डा. रमेशचन्द्र अधिकारी  लेखनाथ पौडेल  राष्ट्रकवि माधव घिमिरे  डा. ध्रुवचन्द्र गौतम

6. १०/१०/१० अभियान के सँग सम्बन्धित छ ?
 आधारभूत शिक्षा  जलवायु परिवर्तन  मानव अधिकार  लैङ्गिक समानता

7. बुबा अंशुवन्त र माता हंसमतीबाट वि.सं. १९४२ कार्तिक २४ गते जन्मेका (नेपाल सरकारबाट वि.सं. २०६६ मंसिर १६ गते राष्ट्रिय विभुतिको रुपमा घोषित) महागुरु फाल्गुणानन्दको वास्तविक नाम के हो ?
 फलाम सिंहलिङ्देन  नरध्वज लिङ्देन  रुपचन्द्र लिङ्देन   नरमान लिङ्देन

8. नेपाल सरकारले सन् १९९८ देखि कुन अंग्रेजी महिनालाई आयोडिन महिनाको रुपमा मनाउदै आएको छ ?
 फेब्रुवरी  अक्टोवर  डिसेम्बर  जनवरी

9. ग्वाटेमालाका एएफआईएसएपी सँगै नेपालको कुन संस्थालाई १ (एक) लाख अमेरिकी डलर राशीको वातावरण क्षेत्रमा प्रदान गरिने युएनइपी सासाकावा पुरस्कार प्रदान गरिएको छ ?
 राष्ट्रपति चुरे संरक्षण आयोजना  वागमति जोगाँउ अभियान  मनहरी विकास संस्था  नेफेज

10. २०६८ सालको "ए" डिभिजन शहिद स्मारक लिग प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर घोषित खेलाडी भरत खवास कुन लिगसँग सम्बन्धित छन् ?
 मनाङ मर्स्याङ्गदी  थ्रीस्टार  नेपाल पुलिस  हिमालयन शेर्पा

11. राष्ट्रपति रामवरण यादवबाट एकलाख राशी र सम्मानपत्र सहितको साहित्य सेवा तर्फको यस वर्षको महाकवि देवकोटा पुरस्कारबाट कसलाई सम्मान गरिएको छ ?
 समालोचक केशव प्रसाद उपाध्याय  रमा शर्मा  मदनमणि दिक्षित  जनकविकेशरी धर्मराज थापा

12. सन् २०१२ को महिला तर्फको वर्षको पहिलो ग्राण्ड स्लाम उपाधि बेलारुसकी टेनिस खेलाडी भिक्टोरिया अजारेन्काले प्राप्त गरेकी छन् भने पुरुष तर्फको ग्राण्डस्लाम उपाधि कसलाई प्रदान गरिएको छ ?
 एन्ड्रेमुरे  रोजर फेडरर   नोभाक जोको भिच  राफाल नाडाल

13. विश्व सिमसार दिवस कहिले मनाइन्छ ?
 Feb - 2  Feb - 18  Feb - 25  Feb - 29

14. मदन परियार संयोजक रहेको नेपाल सरकारद्वारा गठित राज्यपुनर्संरचना आयोगले प्रधानमन्त्री समक्ष बहुमत पक्षको जातीय पहिचानमा आधारित ११ प्रदेश र अल्पमत पक्षको सामर्थ्यमा आधारित ६ प्रदेशको प्रस्ताव गरिएको राज्य पुनर्संरचना आयोगको प्रतिवेदनका फरक- फरक २ प्रतिवेदन कहिले बुझायो ?
 वि.सं. २०६८/१०/१९  वि.सं. २०६८/१०/१८  वि.सं. २०६८/१०/१७  वि.सं. २०६८/१०/२०

15. "Give me place to stand on and 9 will move the earth." कुन वैज्ञानिकले भनेका हुन् ?
 ग्रेगरी मेण्डल  आर्किमिडिज  चार्ल्स डार्विन  अटोहान

16. "घोडा-भेडा प्रथा" नेपालको कुन जिल्लाको अंशवण्डा गर्दा लिइने न्यायिक निर्णयमा चलनचल्तीमा रहेको प्रथा हो ?
 मुस्ताङ्ग  डोल्पा  डोटी  मुगु

17. नेपाल सरकार र ने.क.पा. (माओवादी) बीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा कति बुँदा रहेका छन् ?
 १० बुँदा  ९ बुँदा  ८ बुँदा  ७ बुँदा

18. सार्क राष्ट्र माल्दिभ्स कति वटा टापुहरु मिलेर बनेको छ ?
 ११९० वटा  ११७० वटा  १०८० वटा  १०५० वटा

19. सिमाविद वुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल - भारत बीच कति कि.मी. सीमा नदिनालाले छुट्टयाएको छ ?
 ५३० कि.मी.  ५५० कि.मी.  ५६५ कि.मी.   ५७५ कि.मी.

20. "नेपाल पर्यटन वर्ष २०११" को मूल नारा के रहेको थियो ?
 पर्यटनका लागि सँगसँगै  पर्यटन सँधैका लागि  पर्यटक सबैका लागि  पर्यटकका लागि सँगसँगै

21. लिच्छविकालमा शासन सञ्चालनको सबैभन्दा तल्लो प्रशासनिक इकाईलाई ....भनिन्थ्यो, जसको प्रमुख ......हुन्थे ।
 विषय -विषयपती  तल-तल सिं  ग्राम - प्रधान  द्रंग- कुथेर

22. "रारा की अप्सरा" नामक कृति रचना गर्ने सर्जक व्यक्तित्त्व को हो ?
 रमोला देवी शाह  मविवि शाह  गणेश रसिक  चाँदनी शाह

23. ग्रीनबीच .......डिग्री देशान्तरमा पर्दछ ।
 १८०  १०  ०  ३६०

24. इन्टरनेट सेवा प्रदान गर्न प्रयोग हुने प्रविधि VOIP को पूरा रुप (Full form) के हुन्छ ?
 Voice over Internet Protocol  Voice over Internet Provider  Voice oriented Information Producer  Voice over Internet Promoter

25. सात राष्ट्र भएर बहने अन्तराष्ट्रिय नदीको नामबाट परिचित डेन्युब नदी कुन महादेशमा पर्दछ ?
 एशिया  दक्षिण अमेरिका  उत्तर अमेरिका  युरोप

5 comments: