Friday, September 27, 2013

www.pradpariyar.webs.com


गजल लेख्ने मेरो पहिलो प्रयास

चोरेरै भएपनी गजल लेख्ने भए म
अरुकै चस्मा मा संसार देख्ने भए म

हलिवूड र कलिवूड कै कथा कहानी का
सुत्रहरु प्रयोग गरी केटी छेक्ने भए म

अरुकै बैशाखी लाई आफ्नो साधन बनाएर
खुसी हुदै घोडेटोमा लौरो टेक्ने भए म

शुट बुट र टाईमा पर्फ्युम छरी ठाटीएर
अर्काको बगैचामा पिच्च थुक्ने भए म

चोरेरै भएपनी गजल लेख्ने भए म
अरुकै चस्मा मा संसार देख्ने भए म
www.pradpariyar.webs.com


गजल लेख्ने मेरो पहिलो प्रयास

चोरेरै भएपनी गजल लेख्ने भए म
अरुकै चस्मा मा संसार देख्ने भए म

हलिवूड र कलिवूड कै कथा कहानी का
सुत्रहरु प्रयोग गरी केटी छेक्ने भए म

अरुकै बैशाखी लाई आफ्नो साधन बनाएर
खुसी हुदै घोडेटोमा लौरो टेक्ने भए म

शुट बुट र टाईमा पर्फ्युम छरी ठाटीएर
अर्काको बगैचामा पिच्च थुक्ने भए म

चोरेरै भएपनी गजल लेख्ने भए म
अरुकै चस्मा मा संसार देख्ने भए म