Friday, February 17, 2012

लोकसेवा गाइड डट कम बाट साभार गरिएको

1. भारतको इकोनमिक इन्टेलिजेन्स युनिटले गरेको जीवनयापनको लागत (Cost of Living),२०१२ अनुसार विश्वकै महंगो शहरको सूचीको नम्वर–१ मा कुन देशको कुन शहरलाई राखेको छ ?
 जापानको टोकियो  नर्वेको ओस्लो  स्विट्जरल्याण्डको जुरिच  फ्रान्सको पेरिस
2. विश्व फुटबल महासंघ (फिफा) ले 15फरवरी, 2012 मा प्रकाशित फिफा वरियातामा नेपाल १४४ अंक सहित कति औं स्थानमा परेको देखाएको छ ?
 १८३ औं स्थान  १७२ औं स्थान  १६१ औं स्थान  १५२ औं स्थान
3. ३–१०फरवरी, 2012 मा कुवेतमा भएको तेस्रो पटको एसीसी यु–१९ महिला क्रिकेटको उपाधि जित्ने नेपालले थाइल्याण्डलाई कति विकेटले हराएको थियो ?
 ६ विकेट  ७ विकेट  ८ विकेट  ९ विकेट
4. २०६८ माघ १७ –१८ सम्म पोखरामा भएको १२ वटा टिम सम्मिलित १० औं आहा गोल्डकपको उपाधि जित्ने टिम कुन हो ?
 जावलाखेल युथ क्लव  भारतको पूर्णे फुटवल क्लव  मनाङ मस्याङ्दी क्लव  धनमुण्डी क्लव
5. २ पटक एसीअवार्ड, ६पटक ग्रामी अर्वाड तथा ३० पटक विलवोर्ड म्युजिक अर्वाड विजेता चर्चित अमेरिकी पप गायिका, अभिनेत्री फिल्म निर्माता तथा मोडेल हिवट्नी हस्टनको निधन कहिले भयो?
 10 फरवरी, 2012  12 फरवरी, 2012  14 फरवरी, 2012  16 फरवरी, 2012
6. संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ३६ औं साधारण सभाले संयुक्त राष्ट्रसंघ रेडियो प्रशारण शुरु भएको दिनको सम्झनामा नेपाल सहित विश्वभर अंग्रेजी महिनाको कुन तारिखमा प्रथम विश्व रेडियो दिवस मनाइयो ?
 11 फरवरी , 2012  12 फरवरी, 2012  13 फरवरी, 2012  14 फरवरी, 2012
7. सन् २०१२ फरवरी महिनामा अमेरिकाको लस एन्जल्समा भएको गीत संगितको क्षेत्रमा प्रदान गरिने ग्रामी अवार्ड सबैभन्दा धेरै विधा (६विधामा) मा अवार्ड जित्ने व्यक्ति\व्याण्ड कुन हो ?
 गायिका एडेल  रक व्याण्ड फु फाइटर्स  न्यापर कन्ये वेष्ट  जस्टिन बाइवर
8. रोमका पूजारी २६९ एडीमा आफ्नी प्रेमीकाका लागि शहिद भएको सम्झनामा प्रत्येक वर्ष फेव्रवरी महिनाको कुन तारिखमा भ्यालेन्टाइ डे (फिनल्याण्ड र इष्टोनियामा फ्रेण्डस् डे)का रुपमा मनाइने गरिन्छ ?
 फेब्रवरी–२  फेब्रवरी–१३  फेब्रवरी–१४  फेब्रवरी–२५
9. यस वर्ष (सन् २०१२) को अफ्रिकन कप फुटवलको उपाधि ८–७ गोल अन्तरले कुन देशले जितेको छ?
 नाइजेरिया  जाम्विया  आइभरी कोष्ट  केन्या
10. अलिमिया लोक वाङ्मय सम्मान–२०६८ बाट सम्मानित व्यक्तित्व को हो?
 प्रा.डा मोतीलाल पराजुली  प्रा.डा शैलेन्द्र प्रकाश नेपाल  कृष्ण शाह यात्री  मनु माञ्जिल
11. २०६१ सालदेखि प्रदान गरिदै आएको २५ हजार रुपैयाँ र ताम्रपत्र राशीको त्रिमूर्ति पुरस्कार कसलाई प्रदान गरिने भएको छ ?
 मन बहादुर मुखिया  प्रेम प्रकाश मल्ल ‘मधुकर’  डा. शैलेन्द्र प्रकाश नेपाल  तोया गुरुङ्ग
12. पानीले भरिएको प्लाष्टिकको बोलतलाई पिरामीड रुप दिई धातुले बेरी बाल्न सकिने Lighter of Light नाम दिइएको नविकरणीय उर्जा कुन देशको लोकप्रीय नविकरणीय उर्जा प्रविधिको नाम के हो ?
 ब्राजिल  श्रीलंका  फिलिपिन्स  थाइल्याण्ड
13. संयुक्त राष्ट्रसंघको १९३ औं सदस्य राष्ट्र कुन हो ?
 मोन्टेनेग्रो  पूर्वी टमोर  बोस्निया हर्जगोभिना  दणिक्षी सुडान
14. दक्षिण कोरियाको प्रतिष्ठित संस्था मान्हे फाउण्डेसनले सन् २०११ को वर्ष शान्ति पुरस्कारबाट नेपालको कुन व्यक्तिलाई सम्मान गरेको छ ?
 अनुराधा कोइराला  दुर्गा पोखरेल  पुष्पकलम दाहाल ‘प्रचण्ड’  स्वर्गीय पूर्व प्र.म. गिरीजा प्रसाद कोइराला
15. अन्तर्राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ?
 मे–१  अक्टुवर–२  जुलाई–५  जुलाई–२
16. सुगौली सन्धी अघि वृहत नेपालको लम्वाई करिव कति थियो ?
 ५०५० कि.मि  ४८१६ कि.मि  ४५८० कि.मि  ४३६० कि.मि
17. बर्डफ्लु विश्वमा सर्वप्रथम सन् १९९७ मा कहाँ देखा परेको थियो ?
 इण्डोनेशिया  क्यानाडा  इटाली  हङ्कङ
18. शक्ति पृथ्वीकरणका प्रणेता भनेर कसलाई चिनिन्छ?
 एफ. डब्लु. रिग्स  रेन्सिस लिकर्ट  मन्टेस्क्यु  ए.भी. डायसी
19. नेपालको काठमाण्डौं स्थित मिनभवनमा रहेको निजामती अस्पताल कुन देशको सहयोगमा बनेको हो?
 जापान  नेदरल्याण्ड  भारत  चीन
20. शक्ति पृथ्वीकरणका प्रणेता भनेर कसलाई चिनिन्छ?
 एफ. डब्लु. रिग्स  रेन्सिस लिकर्ट  मन्टेस्क्यु  ए.भी. डायसी
21. संविधान अन्तर्गतका नियुक्ति र अन्य सूचना राजपत्रको कुन भागमा प्रकाशित हुन्छ ?
 भाग–२  भाग–३  भाग–४  भाग–५
22. ‘पिस्कोर’ कुन देशको विश्व स्थरमै स्वयंसेवा पुर्या‍इरहेको संस्था हो ?
 बेलायत  अमेरिका  इटाली  रुस
23. “आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार" मानव अधिकारको कति औं पुस्ताको अधिकार हो ?
 पहिलो  दोस्रो  तेस्रो  चौथो
24. नेपाल सरकार लेखिएको नोट प्रथम पटक कहिले निष्कसित भएको थियो ?
 वि.सं. २०६३ असोज ६  वि.सं. २०६३ जेठ ४  वि.सं. २०६५ पुस १५  वि.सं. २०६५ जेठ १५
25. नेपाली भाषा भारतको संविधानको कति औ' अनुसूचीमा राखिएको छ ?
 छैटौं  सातौं  आठौं  नवौं 
     

1 comment:

  1. Top 10 Casinos in the UK (2020) | Casino Lists
    Check 창원 출장마사지 out our 양주 출장샵 list of 해축 보는 곳 top 10 casinos in the 경주 출장샵 UK, 하남 출장마사지 and the top five new online gambling sites for 2021.

    ReplyDelete