www.loksewaguide.com बाट साभार गरिएको,
| 1. हाल (सन् २०१२ को शुरुसम्ममा) विश्वमा अतिकम विकशित राष्ट्रहरुको संख्या कति रहेका छन् ? |
| ५० ४९ ४८ ५१ |
| 2. तल दिइएको क्रम/श्रेणीमा प्रश्न चिन्ह (?) राखिएको ठाउँमा के हुन्छ ? d, g,j,(?),p,s,v |
| n m l o |
| 3. "तेन्याचिरिस्" पर्व कुन जातिले मनाउने पर्व हो ? |
| कहार जाति लाँकड जाति ल्होमी जाति लोवा |
| 4. नोल्छे दरवार भनेर कुन प्रशिद्ध दरवारलाई चिनिन्छ ? |
| गोरखा दरवार हनुमान ढोका दरवार नुवाकोट दरवार सिंह दरवार |
| 5. नेपाली भाषाको सबैभन्दा ठूलो महाकाव्य सितायन कसले लेखेका हुन् ? |
| डा. रमेशचन्द्र अधिकारी लेखनाथ पौडेल राष्ट्रकवि माधव घिमिरे डा. ध्रुवचन्द्र गौतम |
| 6. १०/१०/१० अभियान के सँग सम्बन्धित छ ? |
| आधारभूत शिक्षा जलवायु परिवर्तन मानव अधिकार लैङ्गिक समानता |
| 7. बुबा अंशुवन्त र माता हंसमतीबाट वि.सं. १९४२ कार्तिक २४ गते जन्मेका (नेपाल सरकारबाट वि.सं. २०६६ मंसिर १६ गते राष्ट्रिय विभुतिको रुपमा घोषित) महागुरु फाल्गुणानन्दको वास्तविक नाम के हो ? |
| फलाम सिंहलिङ्देन नरध्वज लिङ्देन रुपचन्द्र लिङ्देन नरमान लिङ्देन |
| 8. नेपाल सरकारले सन् १९९८ देखि कुन अंग्रेजी महिनालाई आयोडिन महिनाको रुपमा मनाउदै आएको छ ? |
| फेब्रुवरी अक्टोवर डिसेम्बर जनवरी |
| 9. ग्वाटेमालाका एएफआईएसएपी सँगै नेपालको कुन संस्थालाई १ (एक) लाख अमेरिकी डलर राशीको वातावरण क्षेत्रमा प्रदान गरिने युएनइपी सासाकावा पुरस्कार प्रदान गरिएको छ ? |
| राष्ट्रपति चुरे संरक्षण आयोजना वागमति जोगाँउ अभियान मनहरी विकास संस्था नेफेज |
| 10. २०६८ सालको "ए" डिभिजन शहिद स्मारक लिग प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर घोषित खेलाडी भरत खवास कुन लिगसँग सम्बन्धित छन् ? |
| मनाङ मर्स्याङ्गदी थ्रीस्टार नेपाल पुलिस हिमालयन शेर्पा |
| 11. राष्ट्रपति रामवरण यादवबाट एकलाख राशी र सम्मानपत्र सहितको साहित्य सेवा तर्फको यस वर्षको महाकवि देवकोटा पुरस्कारबाट कसलाई सम्मान गरिएको छ ? |
| समालोचक केशव प्रसाद उपाध्याय रमा शर्मा मदनमणि दिक्षित जनकविकेशरी धर्मराज थापा |
| 12. सन् २०१२ को महिला तर्फको वर्षको पहिलो ग्राण्ड स्लाम उपाधि बेलारुसकी टेनिस खेलाडी भिक्टोरिया अजारेन्काले प्राप्त गरेकी छन् भने पुरुष तर्फको ग्राण्डस्लाम उपाधि कसलाई प्रदान गरिएको छ ? |
| एन्ड्रेमुरे रोजर फेडरर नोभाक जोको भिच राफाल नाडाल |
| 13. विश्व सिमसार दिवस कहिले मनाइन्छ ? |
| Feb - 2 Feb - 18 Feb - 25 Feb - 29 |
| 14. मदन परियार संयोजक रहेको नेपाल सरकारद्वारा गठित राज्यपुनर्संरचना आयोगले प्रधानमन्त्री समक्ष बहुमत पक्षको जातीय पहिचानमा आधारित ११ प्रदेश र अल्पमत पक्षको सामर्थ्यमा आधारित ६ प्रदेशको प्रस्ताव गरिएको राज्य पुनर्संरचना आयोगको प्रतिवेदनका फरक- फरक २ प्रतिवेदन कहिले बुझायो ? |
| वि.सं. २०६८/१०/१९ वि.सं. २०६८/१०/१८ वि.सं. २०६८/१०/१७ वि.सं. २०६८/१०/२० |
| 15. "Give me place to stand on and 9 will move the earth." कुन वैज्ञानिकले भनेका हुन् ? |
| ग्रेगरी मेण्डल आर्किमिडिज चार्ल्स डार्विन अटोहान |
| 16. "घोडा-भेडा प्रथा" नेपालको कुन जिल्लाको अंशवण्डा गर्दा लिइने न्यायिक निर्णयमा चलनचल्तीमा रहेको प्रथा हो ? |
| मुस्ताङ्ग डोल्पा डोटी मुगु |
| 17. नेपाल सरकार र ने.क.पा. (माओवादी) बीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा कति बुँदा रहेका छन् ? |
| १० बुँदा ९ बुँदा ८ बुँदा ७ बुँदा |
| 18. सार्क राष्ट्र माल्दिभ्स कति वटा टापुहरु मिलेर बनेको छ ? |
| ११९० वटा ११७० वटा १०८० वटा १०५० वटा |
| 19. सिमाविद वुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल - भारत बीच कति कि.मी. सीमा नदिनालाले छुट्टयाएको छ ? |
| ५३० कि.मी. ५५० कि.मी. ५६५ कि.मी. ५७५ कि.मी. |
| 20. "नेपाल पर्यटन वर्ष २०११" को मूल नारा के रहेको थियो ? |
| पर्यटनका लागि सँगसँगै पर्यटन सँधैका लागि पर्यटक सबैका लागि पर्यटकका लागि सँगसँगै |
| 21. लिच्छविकालमा शासन सञ्चालनको सबैभन्दा तल्लो प्रशासनिक इकाईलाई ....भनिन्थ्यो, जसको प्रमुख ......हुन्थे । |
| विषय -विषयपती तल-तल सिं ग्राम - प्रधान द्रंग- कुथेर |
| 22. "रारा की अप्सरा" नामक कृति रचना गर्ने सर्जक व्यक्तित्त्व को हो ? |
| रमोला देवी शाह मविवि शाह गणेश रसिक चाँदनी शाह |
| 23. ग्रीनबीच .......डिग्री देशान्तरमा पर्दछ । |
| १८० १० ० ३६० |
| 24. इन्टरनेट सेवा प्रदान गर्न प्रयोग हुने प्रविधि VOIP को पूरा रुप (Full form) के हुन्छ ? |
| Voice over Internet Protocol Voice over Internet Provider Voice oriented Information Producer Voice over Internet Promoter |
| 25. सात राष्ट्र भएर बहने अन्तराष्ट्रिय नदीको नामबाट परिचित डेन्युब नदी कुन महादेशमा पर्दछ ? |
| एशिया दक्षिण अमेरिका उत्तर अमेरिका युरोप |
adaf
ReplyDeleteadafasfa
ReplyDeletegive ans also plzz
ReplyDeletecheck my answer
ReplyDeletecheck my answer
ReplyDelete