Sunday, February 12, 2012


1. नेपाल सोलोमन आइल्याण्ड बीच 15 Dec, 2011 मा कुटनीतिक सम्बन्धमा हस्ताक्षर भएपछि नेपालले कुटनीतिक सम्बन्ध कायम गरेका देशको संख्या कति पुगेको ?
 १३१ वटा  १३२ वटा  १३३ वटा  १३४ वटा
2. प्रत्येक वर्ष Feb- मा मनाइने गरेको विश्व सिमसार दिवस - २०१२ को नारा के रहेको थियो ?
 पानी सिमसारका लागि वन  सिमसार पर्यटन  सिमसार पर्यटन: एक अनुपम अनुभव  गरे सिमसारको स्याहार न्यून हुन्छ जलवायु परिवर्तनको सार
3. भारतको क्यान्सर एड सोसायिटी (सिए आइडी एस) ले प्रत्येक वर्ष क्यान्सरको नियन्त्रण तथा त्यसबारे जनचेतना जोगाउन योगदान पुर्याउनेलाई पुरस्कृत गर्दे आएको "साउथ एशिया प्यालि एटिभ केयर अवार्ड सन् २०१२ का लागि नेपालका कुन डाक्टरलाई प्रदान गर्दैछ ?
 डा. भोला रिजाल  डा. मधु शर्मा  डा.अर्जुन कार्की  डा. विष्णुदत्त पौडेल
4. हरेक वर्ष Feb - 4 मा मनाइने गरेको सन् २०१२ मा "सबै मिलेर गरे सम्भव" भन्ने नाराका साथ कुन दिवस मनाइयो/मनाइदैछ ?
 सिमसार दिवस  भ्यालेन्टाइन दिवस  क्यान्सर दिवस  सहकारी दिवस
5. "सहकारी उद्यम मार्फत सुन्दर विश्व निर्माण" भन्ने नाराका साथ सन् २०१२ लाई संयुक्त राष्ट्रसंघले मनाउँदै गरेको अर्न्तराष्ट्रिय सहकारी वर्षको औपचारिक युभारम्भ नेपालमा कहिले गरियो ?
 वि.सं. २०६८ माघ १३ गते  वि.सं. २०६८ माघ १२  वि.सं. २०६८ माघ ११  वि.सं. २०६८ माघ १०
6. March 1, 2011 बाट दशौं सार्क महासचिवको रुपमा पदासिन सार्ककै इतिहास पहिलो महिला महासचिव माल्दिभ्सकी फथिमा धियना सैयद कहिले आफ्नो पदबाट अलग भइन् ?
 Jan 26, 2012  Jan 24, 2012  Jan 22, 2012  Jan 28, 2012
7. नेपाली साहित्य प्रतिष्ठानले जुलाई -, २०११ तारिखमा अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय कविता महोत्सवमा प्रथम भई १० हजार .. राशीको पुरस्कारबाट सम्मानित व्यक्तित्व को हो ?
 कास्कीका शरण आँशु  नुवाकोट निवासी राम वहादुर तामाङ्ग (रावत)  गोर्खाका हुमु गुरुङ्ग  डा. भोला रिजाल
8. सन् २००८ मा पहिलो पटक प्रजातान्त्रिक पद्धतिबाट माल्दिभ्समा सन् २००८ मा भएको राष्ट्रपति पदको निर्वाचनमा धेरै वर्ष देखि शासन समालिरहेका मौमुन अब्दुल गैयुमलाई हराई विजय प्राप्त गरेका महम्मद नासिदले प्रहरी विद्रोहका कारण कहिले राजिनामा दिए ?
 Feb -7, 2012  Feb - 5, 2012  Feb-3, 2012  Feb - 9, 2012
9. जापानको फुकुसीमा रहेको आणविक उर्जा केन्द्र दाइची न्युक्लिएर प्लान्टको चिस्यान प्रणाली करिव रेक्टर स्केलको, भु-कम्पको कारण बन्द भएपछि विभिन्न रियाक्टरहरु विष्पोट भई हानीकारक विकीरण उत्पन्न गराउने भू-कम्प एवं भू-कम्पको कारण सुनामी कहिले आएको थियो ?
 सन् २०११ मार्च  सन् २०११ मार्च ११  सन् २०११ मार्च १३  सन् २०११ मार्च १५
10. सन् २०१२, Feb - 1 मा देशकै घरेलु टिम अलमासी अल आहली बीचको फाइनल खेलपछि दुई टिम बीचको भिडन्तबाट ७४ जना भन्दा बढीको ज्यान जानेगरी भएको घटना कुन देशमा भएको थियो ?
 श्रीलंका  लिविया  इन्डोनेशिया  इजिप्ट
11. सन् २०११ को विश्वकप क्रिकेट प्रतियोगिता भारत, बंगलादेश श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका थिए भने सन् २०१५ को विश्वकप क्रिकेट प्रतियोगिता कुन दुई देशले संयुक्त रुपमा आयोजना गर्दैछन् ?
 अष्ट्रेलिया न्युजिल्याण्ड  जिम्बाबे क्यानाडा  दक्षिण अफ्रिका इङ्गल्याण्ड  केन्या क्यानाडा
12. हरेक वर्ष मे- २९ तारिखमा हुने गरेको सन् २०११ तेन्जिङ्ग हिलारी एभरेष्ट्र म्याराथुनमा विजेताहरु मध्ये पुरुष तर्फ प्रथम को बन्यो ?
 राम कुमार राजभण्डारी  दीपक राज राई  सुदीप कुलुङ  आङफुटी शेर्पा
13. जुलाई -, २०११ मा स्वतन्त्र घोषित दक्षिणी सुडानको प्रथम राष्ट्रपतिको हुन् ?
 जेम्स वानी इग्गा  ओमार हसन अल वसिर  साल्भा किर  महमुद जिव्रिल
14. नेपालसँग पहिल्लो पटक कुटनीतिक सम्बन्ध कायम भएको देश सोलोमन आइसल्याण्डको राजधानिको नाम के हो ?
 केरुर  सुभा  भिला  होनियार
15. सन् २०११ का अरबक्रान्तीका सुत्रधारका रुपमा चिनिने प्रशासनको ज्यादतीले को आक्रोशका आफ्नै शरीरमा आगो लगाई आत्मदाह गर्ने ट्युनेशियाली व्यक्ति मोहम्मद बुहजिनी कुन व्यवसायसँग सम्बन्धित व्यक्ति हुन् ?
 विद्युत उपकरण निर्माण  मोटर गाडी विक्री वितरण  कुखुरापालन व्यावसाय  फलफूल व्यापार
16. टाइपिष्ट टाइपराईटर भए झै लेखकको के ?
 किताब  कागज  स्क्रीप्ट  कलम
17. सुगौंली सन्धी पूर्व वृहद नेपालको क्षेत्रफल करिव कति थियो ?
  लाख ५० हजार वर्ग कि.मी.   लाख ८६ हजार वर्ग कि.मी.   लाख ५० हजार वर्ग कि.मी.   लाख ६८ हजार वर्ग कि.मी.
18. कम विद्युत खपत हुने चीमको रुपमा प्रयोग हुँदै आएको चीम CFL को खपत हुने चीमको रुपमा प्रयोग हुँदै आएको चीम CFL को पूर्ण रुप (Full form) के हुन्छ ?
 Complete Flowing Lantern  Compact Florescent Lamp  Contracted Florescent Lamp  Complete Flowing Lantern
19. संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (UNWTO) को प्रधान कार्यलय कहाँ रहेको ?
 स्पेनको म्याड्रिड  स्विजरल्याण्डको जेनेभा  इटालीको रोम  अमेरिकाकोसन्फ्रान्सिस्को
20. मानिसको छातिमा उम्रेको रौं लाई जेठा दाई भनिन्छ भने गालामा उम्रेको रौं लाई के भनिन्छ ?
 जुगाँ  दारी  छुसी  खातापाता
21. सुक्ष्मदर्शक यन्त्रको आविश्कार गर्ने वैज्ञानिकको हुन् ?
 थोमस अल्वा एडिसन  मेक मिलन  एभिल बर्लिनर  ब्रेक्वेट
22. सुनामी (Tsunami) समुद्री आँधीको .....नाम हो
 चाइनिज  रसियन  जापानी  अरविक
23. घोडाघोडी ताल कैलाली जिल्लामा पर्दछ भने नन्दभाउजु ताल कुन जिल्लामा पर्दछ ?
 रसुवा  कास्की  धनुषा  चितवन
24. मण्डपगिरी नेपालको कुन पुरानो नाम हो ?
 नगरकोट  स्वयम्भू  किर्तीपुर  साँगा
25. सेतो परेवा शान्ति प्रतिक हो भने चक्र के को प्रतिक हो ?
 राष्ट्रिय विपत्ति  प्रगति  परिवर्तन  यातायात सञ्चालन

1 comment:

  1. Coin Casino - Play Responsibly for Life | CasinoWays
    Play Responsibly for Life by visiting our website. Coin 코인카지노 쿠폰 Casino is the best online casino of chance. In this casino, you can find a

    ReplyDelete